भत्कियो गठबन्धन – नयाँ समिकरणको गृहकार्य
>> YOUR LINK HERE: ___ http://youtube.com/watch?v=5lFZ1FKROIo
News Presenter: Sama Thapa • Headlines 11AM • • १.कांग्रेसहितको सत्ता गठबन्धन भत्कियो, एमाले, माओवादी र रास्वपासहित नयाँ समिकरण,आजै मन्त्रिमण्डल गठनको तयारी • २.कम्युनिष्ट एकताको शुरुवात भएको प्रधानमन्त्री दाहालको भनाई, एमाले अध्यक्ष ओली बालुवाटारमा,नेपाली कांग्रेसको आकस्मिक केन्द्रिय समिति बैठक • ३. एघार बजेका लागि बोलाइको प्रतिनिधि सभा बैठक स्थगित,बदलिँदो राजनीतिक अवस्थासँगै दलहरु दौडधुपमा • • ४.इजरायल र हमासबीच युद्धविराम हुने संकेत, जारी युद्ध चरम उत्कर्षका पुगेकै बेला इजरायल हमाससँग ६ साताका लागि युद्धविराम गर्न तयार । • र, • ५.साफ यू-१६ महिला च्याम्पियनसिप अन्तर्गत एन्फा कम्प्लेक्समा आज नेपाल र भुटान भिड्दै, दोस्रो खेल जितेर फाइनलमा पुग्ने नेपालको लक्ष्य । • https://play.google.com/store/apps/de... • Subscribe and Press the Bell icon to get all the News Update. • ►https://www.youtube.com/ap1hdofficial... • Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) • Connect with us • ►Instagram: / ap1hdtelevision • ►YouTube: / ap1hdofficial • ►Twitter: / ap1tv_official • ► Facebook: / ap1tv • ►Website: https://ap1.tv/ • 2023 AP1HD • #apnewstime #ap1hd #ap1hdlive #AP1HD #annapurnamedianetwork #apnewstime #news #nepal #nationalnews #internationalnews #ap1tv #newsupdate #livenews #nirajanbhandari
#############################
