आजको माछाफलफूल तथा तरकारीको मूल्य हेर्नुहोस् Kalimati Vegetable and Fruits Rate Today kalimati
>> YOUR LINK HERE: ___ http://youtube.com/watch?v=7caYWMbBSkI
आजको माछा,फलफूल तथा तरकारीको मूल्य हेर्नुहोस् || Kalimati Vegetable and Fruits Rate Today ||kalimati • काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ । • जसअनुसार टनेल गोलभेडा सानो प्रतिकेजी न्यूनतम मूल्य ५५,गोलभेडा सानो लोकल रू ४०,भारतीय गोलभेडा ठूलो ३५,घिउ सिमी लोकल ७०,काउली स्थानिय प्रतिकेजी ७० रुपैयाँ , आलु रातो ५६,मुडे आलु रातो ४८,भारतीय आलु रातो ३५,लौका ४०,हरियो फर्सी रू ४०,घिरौला ५० कायम भइ कारोबार भइरहेको छ । • त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३२० रुपैयाँ ,बन्दा लोकल ४५, गाजर ११०, मूला सेतो ५०,भन्टा डल्लो ५०, भन्टा लाम्चो २५,मकै बोडी ८०,टाटे सिमी ५०,तितो करेला ५०,ब्रोकाउली २८०, कागती २२० रुपैयाँ, भिण्डी रू ६०,न्यूरो ७० रुपैयाँ, रातो बन्दा प्रतिकेजी २५० रुपैयाँ ,लोकल काक्रो ७०,अदुवा प्रतिकेजी १६० रहेको समितिले जनाएको छ । • समितिका अनुसार कुरीलो प्रतिकेजी ४५०,केरा दर्जन १५०,अनार ३८० रुपैयाँ, नासपाती ८०,आभोकाडो २०० रुपैयाँ,कालो अंगुर ४००,किवि ४००,हरियो खुर्सानी अकबरे १२० रुपैयाँ,रहु माछा ३७०, छडी माछा २४०,बचुवा माछा २७० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ । • यस्तै लप्सी प्रतिकेजी ५०,हरियो धनिया ५०,खु्र्सानी सुकेको ४५०,नेपाली सुकेको लसुन २५०, चाइनिज लसुन २२०,परवर ५०,गुन्दुक प्रतिकेजी २५०,भारतीय प्याज सुकेको ७०,लसुन हरियो २००,छ्यापी सुकेको २००,भेडे खु्र्सानी ८०,शरीफा १५०,फूजी स्याउ ३२०,अम्बा १००,मौसम १५०,जुनार ३२०,अमला ७०,तोफु ११०,पिंडालू ६०,तामा ९०,चुकुन्दर ७०,निबुवा ६०,बरेला ९०,कन्य च्याउ १३०,तने बोडी प्रतिकेजी ८० मा कारोबार भइरहेको छ । #krishisuchana #agriculture #krishinews
#############################
