TUKI Vawana भावना tukirecords











>> YOUR LINK HERE: ___ http://youtube.com/watch?v=OX3SKJ9E4bQ

Hello everyone !!😊 • I hope you guys will enjoy this music . If you like it then dont forget to share and subscribe too..Many more stuff are stucked due to the lack of time. Keep supporting . Keep moving ...Never give up • Lyrics/Composer : Niraj Malla Thakuri Aka AN Zey . • Mixing Mastering :Sangit sen Aka Drona • Recorded :Pramod T Gurung • [Tangbe Studio] • Lyrics: • सुन समचार,सबै समझदार, मेरा शत्रुहरुलाई नमस्कार •  तर खबरदार, तेरो गलत कामको चमत्कार छेकदै छु बनेर अन्धकार • त अन्त भाग ,तेरो खुट्टा तान्ने प्रबिधिले छुदै छु म त चन्द्रमा • कसैको छैन सम्झना, एक्लै अगाडि बढिरहे • देखेको सबै सपना ,न जिबित भयो न मरिगए • तर सिमित रह्यो मेरो परिचय, जोगाउन अझै लडिरहे, • गन्तव्य पुग्न नसकेको पुच्छर बिनाको चरि भए • झरिगए सबै सोचहरु, गर्नलाई बाकी के छ र • घमण्ड का ती बोझहरु, अस्तित्वलाई न बेचन • भाई देखन, सप्रेको छैन समाज नि • सभ्यको सधै समाप्ति ,सङ्घर्ष कहिले समात्नि • शत्रुले सधै सराप नि, तर हल्लिदैन ?बाल पनि • सवाल बनी उठ्नेछु ,उत्तर दिदै छस तँ काल्पनिक • त्यो ७२ को साल बनी ,भुकम्प झै गर्जिने छु • म बस्न नपाए पनि सपनाको महलमा छिरेछु • सब चिनेछु तर जान्दिन नि परिभाषा • म भिजेछु आसुमा तर झरि कहाँ छ ? • हेर मरीराछ सबै अरीङ्गाल छन याहा टोक्न मात्र जानेका • कोहि गरिखाछ तर मरिहाल्छन ,त्यो सफलता  हात पार्न साथ, • अब धाक नला तेरो ज्यान चिलाए जस्तो आउदै छु अब भाच्न डाड..... • • त्यो साग र पात, पनि खानि गर अनि बल्ल मान्छे चिन्ने छस • तँ हिन्दै छस ,उछिन्दै छस अर्काको भागलाई छिन्दै बस • यदि मानवता जान्दैनस भने समाज भन्दा भिन्दै बस • अनि हात जोडि माफी माग, अर्कालाई कुचि हिन्दैनस • मलाई चाहिदैन दुई तले घर झुपडिमा छ नि मीठो निन्द्रा ,गन्तव्य तर्फ म छिटो हिन्दा मेरो मेरो हरेक पाइलामा गरे निन्दा • अब गयो दिन त तर प्रश्न मात्र याहा रह्यो भिन्न बाच्नको लागि त कयौ दिन छ • अझै मान्छे बाकि छ सयौ चिन्न • म भयो लिन्न तेरो झुटो प्रेम ,हेर खुसी छु नि अभावमा • म बच्चा देखि नै रुखो थिए, बाचेको छैन दबाबमा • आज मौन छन मेरा भावना , बिचार माथीका धारणा • तरवार रैछ समाज त मेरो पाईला पर्यो त्यो धारमा • निधारमा जे लेख्या हुन्छ, समयको खेल सबै भोग्ने हो • अब किरा पर्नेछ मुख त्यो पछाडि बसेर टोक्ने को • यो प्रश्न कसलाई पो सोध्ने हो, जवाफ दिन कोहि सक्दैन • त्यो भाग्यबाट हार मानेर कोहि झुन्डिएर त्यसै मर्दैन • आज बढ्दै छन मेरा ईच्छाहरु, तर घटेदै छन सबै प्रस्तुति • अनि चल्दै छ मेरो ढुकढुकि, सास बोकिराछु मैले दस मुठि • अब लड्छु नि ,म गर्न सबै थोक सक्छु नि, तर लक्ष्य पूरा गर्न बाकि छ • हिजो माया दिएकि प्रेमिका आज अर्कैसँग बसी हासिछ • तर हासील केहि हुने हैन ,सम्झिएर पराईलाई • यो जिन्दगी त निकै मजा छ, साला दुख पीडा  लडाई मै • अब दाईभाई भनी गास्दैछस, किन सम्बन्ध नचाइदो • दु:ख पर्दा एक्लै हुन्छ मत्लब छैन कुनै साइनो • जलाईयो अतितलाई तर सपना भयो खरानी • मलै देख्ने छैन कोहि वरिपरि रुदै गरेका मलामि • साहेद हरामी थिए म, तर चिन्नेले मलाई बुझ्दछ • गङ्गाको पानी भन्दा शुद्ध छ, मेरो मनभित्र एउटा बुद्ध छ • मलाई उठ्न छ आवाज बोकि हसौला दिने कोहि देख्दिन • साला कुकुरको त दिन आयो मेरो नि आउला एकदिन • #peace💕 #Tuki😎 • #Hiphop✌✊

#############################









Content Report
Youtor.org / YTube video Downloader © 2025

created by www.youtor.org