asare dhun असारे धुन
>> YOUR LINK HERE: ___ http://youtube.com/watch?v=PsUEnNYx5sY
#music #nepalimusic #nepalimedia • असारे धुन • यो धुन नेपालमा असार महिनामा बजाउने गरिन्छ । बिभिन्न सञ्चार माध्यमहरु मार्फत यो धुन असार महिनामा प्रसार गर्ने गरिन्छ । • नेपालमा समय काल परिस्थिती अनुसारको धुन हरु श्रवण गराउने कार्य बिगत देखी बिभिन्न सञ्चार माध्यमहरुले गदै आएको छ । • जस्तै दशैँको १५ दिन मालश्री धुन, माघ महिनामा बसन्त धुन, कात्तिकमा तिहार धुन, यस्तै गुँलाबाजा धुन फागुधुन आदी आदी • यो धुन भने असारमा प्रसार तथा श्रवण गरिन्छ
#############################
