Birko lageko akha बिर्को लागेको आँखा
>> YOUR LINK HERE: ___ http://youtube.com/watch?v=ZuAq7gTfi84
यो मुभि ती सम्पुर्ण नेपाली हरुमा समर्पित छ जो दिन भर घाममा पसिना चुहाउदै परिश्रम गर्छन त्यहि पनि अपहेलि भएर बसेका छन्, घर घरमा हामीलाई तरकारी ल्याइदिने मधेसको हाम्रा दाइहरु दिन प्रति दिन धोति भनिएर कुटिएका छन्, मिठो पानी पुरि र चटपटे खुवाउनेहरु भोकभोकै अरुको भोकको तृष्णा मेटाउन लागेका छन् तर पनि उनिहरुलाई हामीले सम्मान दिन सकेका छैनौ, यस्ता अनेकन उदाहरणहरु छन् जब हामी हाम्रै मधेसका दाजुभाइलाइ भारतिय भनेर हेप्छौ, पसिना बगाउने चाहे भारतिय होस् चाहे नेपाली सम्मान त गर्नै पर्छ तर जब एउटा नेपालीलाई बिदेशि भनिन्छ तब उसको मनमा कुन बेगले हिनताबोधको आधि चल्छ होला?अझ उनिहरुको पसिनाको हामीले कदर गर्न सकेका छैनौ, अब साच्चै हाम्रो आँखामा लागेको बिर्को हटाउने बेला आएको छ। • Like us at: • / 156811497860934
#############################
