आजको माछाफलफूल तथा तरकारीको मूल्य हेर्नुहोस् Kalimati Vegetable and Fruits Rate Today kalimati











>> YOUR LINK HERE: ___ http://youtube.com/watch?v=iKU8ideZLQI

आजको माछा,फलफूल तथा तरकारीको मूल्य हेर्नुहोस् || Kalimati Vegetable and Fruits Rate Today ||kalimati • काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ । • जसअनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य ८०, भारतीय ठूलो गोलभेडा १००,टनेल गोलभेडा सानो ७०, लोकल गोलभेडा सानो ५०,घिउ सिमी लोकल १००,काउली स्थानिय प्रतिकेजी ११० रुपैयाँ , आलु रातो ५५,मुडे आलु रातो ५२,भारतीय आलु रातो ३५,लौका ८०,हरियो फर्सी रू ७०,घिरौला ७० कायम भइ कारोबार भइरहेको छ । • त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ४०० रुपैयाँ ,बन्दा लोकल ७०, गाजर १२०, मूला सेतो ९०,मूला हाइब्रीड सेतो ९०,भन्टा डल्लो ९०, भन्टा लाम्चो ७०,टाटे सिमी ८०,तितो करेला १००,ब्रोकाउली २५०, कागती १४० रुपैयाँ, भिण्डी रू ५०,न्यूरो ८० रुपैयाँ, रातो बन्दा प्रतिकेजी १५० रुपैयाँ ,लोकल काक्रो १३०,अदुवा प्रतिकेजी २३० रहेको समितिले जनाएको छ । • समितिका अनुसार कुरीलो प्रतिकेजी ५००,केरा दर्जन १६०,अनार २८० रुपैयाँ, नासपाती ७०,आभोकाडो २५० रुपैयाँ,कालो अंगुर ४००,किवि ७००, हरियो खुर्सानी अकबरे २०० रुपैयाँ,रहु माछा ३१५, छडी माछा २३५,मुंगरी माछा २८० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ । • यस्तै लप्सी प्रतिकेजी ७०,हरियो धनिया २००,खु्र्सानी सुकेको ४५०,नेपाली सुकेको लसुन २५०, चाइनिज लसुन २३०,गुन्दुक प्रतिकेजी २५०,भारतीय प्याज सुकेको ७३,लसुन हरियो २५०, रुख कटहर ६०,छ्यापी सुकेको २००,भेडे खु्र्सानी ७०,शरीफा २००,फूजी स्याउ ३२०,अम्बा १००,जुनार ३००,तोफु ११०,पिंडालू ७०,तामा ९०,चुकुन्दर ८०,कन्य च्याउ २५० ,तने बोडी प्रतिकेजी ९० मा कारोबार भइरहेको छ । • #krishisuchana #agriculture #krishinews

#############################









Content Report
Youtor.org / YTube video Downloader © 2025

created by www.youtor.org