Tangsang onlineTv is liveताप्लेजुङमा मुक्कुमलुङ पाथीभरा केबलकार खारेज माग्दै पत्रकार सम्मेलन
>> YOUR LINK HERE: ___ http://youtube.com/watch?v=p1AlHu8WyK8
#tangsangonlinetv दैबिक अनिष्टता तुरन्त देखिन्छ👉️ • ~~~~~~~~~~~~~~~~ • हामिले बारम्बार भनेकै थियौ, मुकुमलुङ (पाथिभरा) हाम्रो शिर हो, हाम्रो धरोहर हो,हाम्रो चोत्लुङ माङेन्ना हो,हाम्रो प्राकृतिक सम्पती हो, हाम्रो करोडौ किरात याक्थुङ को पहिचान र सभ्यता हो, हाम्रो आरधनाको बिम्ब हो,हाम्रो आस्थाको दैबिक भन्डार र शत्तिको उत्पती स्थल हो,हाम्रो मुन्धुमी स्थल हो,र विश्व दुर्लभ बन्यजन्तुको बासस्थान हो,लाखौ आयुबेर्दिक औषधि पाइने एकमात्र स्थल पनि हो,हजारौ प्रजातिको राष्ट्रीय फुल लालिगुरासँ उम्रने सौन्दर्यशिल क्षेत्र हो,त्यसैले मुकुमलुङ परिसर क्षेत्रमा फोहोर,द्रुब्यसन,अनिष्टता गर्न मिल्दैन,माङ साम्बान पाइन्छ,देब दण्ड लाग्छ दियो बालेर दर्शन गर्ने ठाउमा कोक्रो झुन्ड्याउनु हुदैन,भन्दा भन्दै केही अराजक गतिबिधिका साथिहरु कालो धन्दाको नोटको लोभ लालचमा परेर एउटा भु-माफिया दलाल ब्यापारीको रुपैयाको प्रभोलनमा परि करोडौको आस्थाको (मुटु) भु भाग मुकुमलुङ नै बेच्न तयार भए,केवलकारको बाहानामा लाखौ राष्ट्रीय फुल लालिगुराँ,काटे, सयौ चिमल रुख रानी चाँप र साम्माङ्सिङ जस्ता दुर्लभ रुखहरु ढाले,हजारौ दुर्लभ रेडपाण्डा मृग,बाघ ,भालु,जस्ता बन्यजन्तु र काडे भ्याकुर, मयुर,डाँफे,पंछिहरु बिस्थापित गरे,हो हल्ला मच्चाए,दैबिक अनिष्टता गरे,त्यसको फलस्वरुप अहिले,मुकुमलुङको प्रभावित क्षेत्र तापेथोक,लिङ्खिम,फुरुम्बु,फावाखोला,सिकैचामा,मामाखेँ गाउहरुमा बाढी र पहिरोको सिकार बन्न पुग्यो,दिनहुँ पहिरोको डर त्रासले आतंकित बनायो, त्यसैले दैबिक शत्तिको स्थललाई संरक्षण गरौ,बिकाशको बाहानामा बिनाश नगरौ,कलि युग बाट मान्दै आएको देउता बेचेर केवलकार नकिनौ,धार्मिक मुन्धुमी स्थल सदा सदा बचाउ,जय मुकुमलुङ जय पहिचान! संघीय अभिवादन १०+१ प्रान्त नेपाल ताप्लेजुङ
#############################
![](http://youtor.org/essay_main.png)